गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि,संख्या ३११२ पुग्यो

विकल्प न्यूज/बेनी भदौं ३० गते । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालयले ११ बजेर ३० मिनेटमा जारी गरेको प्रेस विज्ञप्तीमा क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा ७ जिल्लामा गरेर उक्त संख्या थपिएको जनाएको छ । थपिएको संख्या सँगै प्रदेशमा अहिले सम्म कोरोना … Continue reading गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि,संख्या ३११२ पुग्यो